दाङकाे गढवामा गठबन्धनबाट माओवादी केन्द्रका विश्वास शर्माकाे अग्रता
गणतन्त्र नेपाल समाचारदाता, दाङ

दाङकाे गढवा गाउँपालिकामा नेकपा माओवादी केन्द्रका यमनारायण शर्मा पाेख्रेल (विश्वास) र नेपाली काँग्रेसका सर्वजित डि.सीकाे बीचमा कडा प्रतिष्पर्धा भइरहेकाे छ । मतगणनाकाे सुरुवातमा पछि परेका काँग्रेस नेता डिसीले ७ नम्बर वडाकाे मतगणनासम्म आइपुग्दा आफूलाई अग्रतामा पुर्याएका थिए । ८ नम्बर…

गढवा ७ मा काङ्ग्रेसका राहुल देव चौधरीकाे प्यानल बिजयी
गणतन्त्रनेपाल समाचारदाता, दाङ जेठ

गढवा गाउँपालिका वडा नं. ७ काे वडाध्यक्षमा (९९१ मतसहित) नेपाली काङ्ग्रेसका तर्फबाट राहुल देव चौधरीकाे पुरै प्यानल बिजयी भएकाे छ । चाैधरी गत स्थानीय चुनावमा पनि काँग्रेसबाटै अध्यक्ष चुनिएका थिए । यस अगाडिकाे चुनावमा उनकाे मत ७२४ थियाे । नेपाली…

भारतीय प्रधानमन्त्री मोदी आउने भएपछि सुरक्षामा कडाइ, चिटिक्क पारियो लुम्बिनी
गणतन्त्रनेपाल समाचारदाता, दाङ जेठ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने टुंगो लागेपछि लुम्बिनीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । आइतबार भारतका २ वटा हेलिकप्टरमा आएको भारतीय सुरक्षा फौजसहितको टिम लुम्बिनीमा हेलिप्याड जाँच गरी फर्किएको छ । भारतीय सुरक्षा निकाय र सञ्चारकर्मीहरु लुम्बिनी आइपुगेका छन् ।…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID