नवलपरासी काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा विश्वकर्मा
गणतन्त्रनेपाल

काठमाडौँ, ६ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नवलपरासी काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा अर्जुन विश्वकर्मा चयन हुनुभएको छ । शनिबार बबरमहलमा भएको दोस्रो अधिवेशनले विश्वकर्माको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा डाक्टर करुणेश पटेल…

संविधानसभाबाट संविधान बनाउने मुद्दा जनयुद्धको मुख्य मुद्दा हो:प्रचण्ड
गणतन्त्रनेपाल समाचारदाता

संविधानसभाबाट संविधान बनाउने मुद्दा जनयुद्धको मुख्य मुद्दा हो पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष, नेकपा (माओवादी केन्द्र) संविधानसभाबाट संविधान जारी भएको आज नौ वर्ष पूरा भई दशौं वर्षमा प्रवेश गरेको छ । यो ऐतिहासिक अवसरमा के भन्न चाहनुहुन्छ ? –आज असोज ३…

गढवा गाउंपालिका स्थापना दिवसको अवसरमा जारी खेलकुद प्रतियोगिता सम्पन्न, राप्ती गाउँपालिका प्रथम
आलोक भावुक

गढवा, २७ फागुन। दाङ देउखुरीको गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा आयोजित दोस्रो पालिका स्तरीय खेलकुद प्रतियोगिताको आईतवार गढवामा सम्पन्न भएको छ। गढवा गाउँपालिका कार्यबाहक अध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्ष तथा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिस्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।…