भैसीको ठक्करबाट मोटरसाइकल दुर्घटना, गढवाका एकजना घाईते
गढवा, २७ माघ। लमही नगरपालिका वडा नम्बर ५ गढवा लमही सडकखण्डको बयल डाँडा मा मोटर साइकल दुर्घटना भएको छ। दुर्घटनामा परि गढवा ४ अजगढवा निवासी बर्ष २२ राकेश कुमार यादव घाईते भएका छन्। लमही बाट गढवा जानेक्रम दुर्घटना भएको चालक…