नेपाल पस्याे अमेरिकी सेना, सिधै जिल्ला-जिल्लामा : सम्बन्धित पक्ष बेखबर
पत्रपत्रिकाबाट

राजनीतिक दलका नेताले परराष्ट्र मन्त्रालयको प्रतिनिधिबिना विदेशी कूटनीतिक नियोगका अधिकारीसँग भेटे भने मर्यादा मिचियो भनेर कराउने मिडियाहरुलाई पनि थाहा छैन, हाम्रो देशमा स्वास्थ्य, परराष्ट्र र रक्षाको सूचनाबिनै विदेशी सेनाले काम गरिरहेको छ । विषय नराम्रो हैन, कोभिड संक्रमण व्यवस्थापनका लागि…

मन्त्रिमण्डललाई पूर्णता दिनै सकस
पत्रपत्रिकाबाट

प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिमण्डल पूर्णता दिन सकस परेको छ । प्रधानमन्त्रीमा नियुक्त भएको दुई साता बित्दासमेत उनले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । मन्त्रिमण्डलको पूर्णता दिन सत्तासाझेदार दलहरूबीच छलफल बाक्लिए पनि निकास निस्कन सकेको छैन । काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री…

ओलीको भाउँतोमा लाग्दा महन्थ–राजेन्द्रको बेहाल
पत्रपत्रिकाबाट

केपी ओलीको भाउँतोमा लाग्दाको बेहाल अहिले महन्थ ठाकुर, राजेन्द्र महतोहरूले व्यहोरिरहेका छन् । खासमा उहाँहरू केपीलाई साथ दिन र आफूले पनि केही पाउन त्यो बाटोमा लाग्नुभएको थियो । तर, न दिएको साथ काम लाग्यो, न आफूले केही पाउन सकियो ।…