माधव बाहिरिएसँगै ओली छिरे शीतलनिवास : के गर्दैछिन् राष्ट्रपति ?
पत्रपत्रिकाबाट | काठमाडाैं, २४ वैशाख

सत्तारूढ एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहीबार अलग–अलग भेट गरे । यसअघि राष्ट्रपति भण्डारीले पटक–पटक बोलाउँदा पनि नगएका वरिष्ठ नेता नेपाल बिहीबार साँझ त्यहाँ गए…

अविश्वासको प्रस्ताव दर्ता र एमाले सांसदको सामूहिक राजीनामा सँगसँगै
पत्रपत्रिकाबाट | काठमाडाैं, २३ वैशाख

प्रधानमन्त्री केपी ओलीविरुद्धको गठबन्धनले एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षका सांसदको राजीनामा र ओलीविरुद्ध अविश्वास प्रस्ताव सँगसँगै हुने गरी छलफल अघि बढाएको छ । ओलीले २७ वैशाखमा विश्वासको मत नपाए अल्पमतको सरकारको नेतृत्व गर्दै चुनावसम्म जाने रणनीति बनाएको आँकलन गरिएकाले त्यसलाई…

साँघुरिँदै विकल्प : सामूहिक राजीनामाको तयारीमा खनाल–नेपाल पक्ष
पत्रपत्रिकाबाट | काठमाडाैं, २२ वैशाख

प्रधानमन्त्री केपी ओलीले संसदबाट ‘विश्वासको मत’ लिएलगत्तै आफूहरूमाथि ‘कारबाही’ गर्ने सूचना पाएपछि एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदले त्यसअघि नै पदबाट राजीनामा दिने तयारी गरेका छन् । खनाल–नेपाल पक्षमा रहेका ३५ सांसदमध्ये २२ जना…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID