ओलीलाई प्रचण्डको फोन : यो के तमासा गर्नुभएको ?
पत्रपत्रिकाबाट

काठमाडाैं । माधव नेपाललगायत चार नेतालाई निलम्बन फुकुवाको निर्णय गरेपछि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई फोन गरेर यो के तमासा गर्नुभएको ? भनेका थिए। उनले तपाईंले त निलम्बन फुकुवा गर्नुभएछ, कारबाही फुकुवा गर्नुभएछ, तपाईं कारबाही फुकुवा गर्ने खालको मानिस…

प्रधानमन्त्री ओलीको त्याे सन्देश, जसले राेक्याे सामुहिक राजीनामा
पत्रपत्रिकाबाट

काठमाडौं। सांसद पदबाट सामूहिक राजीनामा दिने तयारीमा रहेको नेकपा एमालेको खनाल–नेपाल पक्ष सोमबार बिहान एकाएक ‘राजीनामा नदिने, बरु संसद् बैठकमा अनुपस्थित हुने’ निर्णयमा पुग्यो । वरिष्ठ नेता माधवकुमार नेपालले आइतबार राति अध्यक्ष खड्ग ओलीलाई पत्र लेखेर ‘लोकतन्त्र र पार्टी हितका…

ओलीको विकल्प दिन कठिन हुने संकेत
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । जनता समाजवादी पार्टी केपी शर्मा ओलीको विकल्प दिने विषयमा दुई धारमा विभाजित हुँदा नयाँ सरकार गठन प्रक्रिया जटिल बनेको छ। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर नयाँ सरकार गठनको विपक्षमा र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा विभाजित हुँदा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID