एमाले विवादः १०औं महाधिवेशन आयोजक कमिटी विघटन हुने
पत्रपत्रिकाबाट

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १० औं महाधिवेशन आयोजक कमिटी विघटन हुने भएको छ । गत २३ फागुनमा सर्वोच्च अदालतले एमाले ब्युँताएपछि २ जेठ २०७५ कै पार्टी कमिटी, विधान र नेतृत्वका आधारमा अगाडि बढ्नुपर्ने माग एमालेभित्र चर्काे रूपमा उठिरहेको छ…

कामचलाउ सरकारका मन्त्रीहरूलाई मन्त्रालयको भारी
पत्रपत्रिकाबाट

प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर गरेका छन्। सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्रीले मन्त्री थप्न नपाउने भनेपछि २० मन्त्री जिम्मेवारीमुक्त भएलगत्तै मन्त्रिपरिषद् पाँच सदस्यीय बनेको छ। प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई उद्योग, वाणिज्य…

उर्लंदो भेलमा तटबन्ध : १५ दिनमा १२ करोड सक्न निर्देशन
पत्रपत्रिकाबाट

सुदूरपश्चिम प्रदेश सरकारले असारको ७ गते बाँडफाँड गरेका १२ करोडका अधिकांश योजना १५ दिनमा सक्ने गरी सम्झौता गरिएका छन्। अधिकांश तटबन्धका योजना उर्लंदो भेलमै निर्माण सुरु भएपछि तिनको दिगोपनमा शंका गर्न थालिएको छ। सुदूरपश्चिमका ६ जिल्लाका २० वटा स्थानीय तहलाई…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID