‘राष्ट्रपतिलाई पनि कारबाही गर्न सकिने’
पत्रपत्रिकाबाट

प्रतिनिधिसभा पुनःस्थापनाको विषयमा अदालतले दिएको परमादेश नमानेमा राष्ट्रपतिलाई पनि अदालतको अवहेलनामा कारबाही गर्न सकिने कानुनविद्हरुले बताएका छन् । प्रतिनिधिसभा पुनःस्थापनाको माग गरी दायर गरिएको रिट निवेदनको सुनुवाइका क्रममा बहस गर्ने कानुन व्यवसायीले अदालतको आदेश कार्यान्वयन नगर्ने राष्ट्रपतिलाई पनि अवहेलनामा कारबाही…

ओली बैठकले नयाँ र्यापर मात्र लगाएको हो-रामकुमारी झाँक्री
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १७ असार 

नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बोलाएको बैठकलाई पुरानै प्रोडक्टको संज्ञा दिएकी छिन् । बुधबारको बैठकमा केही स्थायी कमिटी सदस्यहरु थप्दै ओली समूहले केही दिनमा नै केन्द्रीय कमिटी बैठक बोलाएको छ ।…

जहाँ पाइला–पाइलामा जातीय विभेद छ
पत्रपत्रिकाबाट

राष्ट्रसंघको अध्ययन भन्छ – दलितलाई व्यक्तिका घरमा मात्र होइन, देउताका मन्दिरमा पनि प्रवेश निषेध छ । सार्वजनिक धारामा पानी वर्जित छ, उनीहरूले पालेका गाईभैँसीको दूधसमेत बजारमा बहिष्कृत छ । तर पनि उजुरी पर्दैन, किनकि ७० प्रतिशत दलितलाई लाग्छ– उजुरी दिए समाजमा झन्…