मोदीसहित ३७ देशका सरकार प्रमुखहरु ‘प्रेस स्वतन्त्रताका शिकारी’
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वका ३७ देशका सरकार प्रमुखहरु ‘प्रेस स्वतन्त्रताका शिकारी’ को सूचिमा परेका छन्। रिपोर्टस विथआउट बोडर्स (आरएसएफ) ले सार्वजनिक गरेको ‘प्रेडेटर्स अफ प्रेस फ्रिडम’ सूचिमा मोदीसहितका नेताहरु परेका हुन्। ठूलो सञ्चार उद्यममा लगानी रहेका अर्बपतिहरुसँगको नजिकको सम्बन्ध…

