शेख हसिनाको उदय र पतनको विस्तृत
एक महिनादेखिको विरोध प्रदर्शन बढ्दै र हिंसात्मक हुँदै गएपछि बंगलादेशमा १५ वर्षदेखि एकछत्र सत्ता चलाएकी प्रधानमन्त्री शेख हसिनाले सोमबार राजीनामा दिएर देश छाडिन्। बंगलादेशी वायुसेनाको विमान चढेर छिमेकी भारत पुगेकी हसिना तेस्रो देश जाने तयारीमा रहेको विभिन्न सञ्चारमाध्यमहरूले लेखेका छन्। ७६ वर्षीया हसिनाले…