गढवा गाउँपालिका बालविवाह, बालश्रम, मानव बेचबिखन तथा लागूपदार्थ दुर्ब्यशन बिरुद्धको सचेतना अभियानमा
आलोक भावुक

गढवा, १७ फागुन । गढवा गाउँपालिकाको आयोजनामा बालविवाह, बालश्रम, मानव बेचबिखन तथा ओसारपसार, लागु औषध तथा लागूपदार्थ दुर्ब्यशन बिरुद्धको सचेतना मूलक कार्यक्रम बुधबार गढवा – ३ को सरस्वती माध्यमिक बिद्यालय बिध्यानगर गोबरडियामा सम्पन्न भएको छ। सरस्वती माध्यमिक बिद्यालय बिध्यानगर गोबरडियाका…

राप्ती गाउँपालिका द्वारा मृतक सरिता थापा मगरकाे परिवारलाई राहत प्रदान
तुल बहादुर कवँर मगर

सिसहनियाँ,१६ फागुन । राप्ती गाउँपालिकाले गत माघ २६ गते ट्याक्टर बाट खसेर उचारकाे क्रममा मृत्यु भएकी जनता आधारभूत विद्यालय करङ्गेकोटकी छात्रा सरिता थापा मगरकाे परिवारलाई कृया खर्च स्वरूप २५ हजार रुपैयाँ राहत प्रदान गरेको छ। मंगलबार पालिकाका अध्यक्ष प्रकाश विष्ट,प्रमुख…

स्वस्थ शरीर र प्राकृतिक जीवनशैली नभए सफल उद्यमी बन्न सकिन्न : अध्यक्ष विष्ट
तुल बहादुर कवँर मगर

देउखुरी, १४ फागुन । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्वस्थ शरीर र प्राकृतिक जीवनशैली नभए सफल उद्यमी बन्न नसकिने बताउनु भएको छ। गाउँपालिकाकाे आयोजनामा आइतबारदेखि वडा नम्बर २ मा रहेको पशुवृद्वाश्रम परिसरकाे महिला भवन लालमटियामा सञ्चालित स्वास्थ जीवन जिउनकाे लागि…