एमाले दाङद्वारा बेलझुण्डि रंगशाखामा मैत्रीपूर्ण फूटबल
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ८ बैशाख । नेकपा एमाले दाङले पार्टी स्थापना भएको ७५ औं वर्षको अबसरमा शनिबार तुलसीपुरको बेलझुण्डि रंगशालामा मैत्रीपूर्ण फुटबलको आयाजना गरेको छ । पार्टी स्थापना भएको अबसरमा आयोजित मेत्रीपूर्ण प्रतियोगितामा नेकपा एमाले दाङ, नेपाल पत्रकार महासंघ दाङ, कर्मचारी संगठन…

दाङमा महिलाको हत्या गरि मलको थुप्रो गाडिएको अवस्थामा शव फेला
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ८ बैशाख। दाङमा एक महिलाको हत्या गरि मलको थुप्रोमा गाडिएको अवस्थामा शव फेला परेको छ । घोराही उपमहानगरपालिका वडा नं. १२ हापुर विजौरी निवासी ४१ बर्षीया शारदा खत्रीलाई हत्या गरि घर अगाडीको मलको थुप्रोमा खाल्डो खनेर गाडिएको अवस्थामा शव…

राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगियो
गणतन्त्रनेपाल डटकम

काठमाडौँ, ६  वैशाख । स्वास्थ्यमा सुधार नभएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट बुधबार बिहान भारत लगिएको छ । राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार पौडेललाई बुधबार बिहान श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत नयाँदिल्ली लगिएको हो । प्रेस सल्लाहकार पोखरेलका…