जनता मावि गढवामा विश्व महिनावारी स्वच्छता दिवस मनाईयो
गणतन्त्रनेपाल समाचारदाता

गढवा, १५ जेठ । क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी) को आयोजना र जनता माध्यमिक विद्यालय गढवाको समन्वयमा गढवामा विश्व महिनावारी स्वच्छता दिवस मनाइएको छ । सो अवसरमा सीपी नेपालले किशोरीहरुका बीच महिनावारी स्वच्छता सम्बन्धी सचेतनात्मक कार्यक्रम संचालन गरेको हो । कार्यक्रममा…

राप्तीकाे विकट गाउँमा नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न
तुल बहादुर कवँर मगर

देउखुरी, १३जेठ ।राप्ती गाउँपालिका वडा नं. ९ खुङ्कुट्टी निवासी ७५ वर्षीया लिला देवी बैमा मगर उच्च रक्तचाप ,मधुमेह लगायतका विभिन्न दिर्घराेगबाट पिडित भएको धेरै वर्ष भयो । उहाँ यस अघि सामान्य चेकजाँच गर्न साेही वडाकै देविकाेटमा रहेको स्वास्थ्य इकाईमा जाने…

गढवामा बाढी पूर्वसुचना प्रणाली संयन्त्र निर्माण सम्बन्धी गोष्ठी 
गणतन्त्रनेपाल समाचारदाता

गढवा,११ जेठ । सिमसिम पानी पर्न सुरु गरेको थियो । मनसुनको सुरुवातको लक्षण देखिन थालेको बेला संभाबित बाढीबाट हुने संभाबित डुवान,कटान र क्षतिको न्यूनीकरण र बिपद प्रतिकार्य गर्न पुर्व सतर्कताकालागि स्थानीय सरकारका बिपद ब्यवस्थापन समितिलाई रेडक्रस दाङद्वारा कार्यशाला मार्फत सकृय…