गढवामा निशुल्क मृगौला तथा अन्य नसर्ने रोग सम्बन्धी स्वास्थ्य शिविर
गढवा, ४ असोज। दाङको गढवा गाउँपालिका वडा नम्बर १ जेठानगाउँमा रहेको गोबरडिया स्वास्थ्य चौकीमा बिहिवार निशुल्क मृगौला तथा अन्य नसर्ने रोग सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन भएको छ। लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आयोजना तथा गढवा गाउँपालिका गाउँ कार्यपालिकाको समन्वयमा बिहिवार…

