जब नेपाली समर्थक अन्तर्राष्ट्रिय समाचारको विषय बने
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौँ १९ भदौ । यसै वर्ष नेपालले ‘एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता’ आयोजना गरेको थियो । अप्रिल १८ देखि मे २ तारिखसम्म कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना भएको त्यो प्रतियोगितामा १० वटा राष्ट्रको सहभागिता रहेको थियो । त्यो प्रतियोगिता नेपालका…

गढवाका कालीचरण चौधरीको मोटरसाइकल दुर्घटनामा मृत्यु, एक जना घाइते
आलोक भावुक

गढवा, १८ भाद्र। गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडियाका ४० बर्षिय कालीचरण चौधरीको मोटरसाइकल दुर्घटनामा परी आज सोमबार मृत्यु भएको छ। भने मोटरसाइकलमा सवार गढवा – ३ गोबरडियाकै अन्दाजी ३९ बर्षिय मुखिया चौधरी घाइते भएका छन् । रा३पा ८०१४ नम्वरको…

देउखुरीको आदर्श विद्यालय भित्र दृष्टिविहीन बालिका बलात्कृत, कार्यालय सहयोगी पक्राउ
सन्तोषकुमार गुप्ता

देउखुरीको आदर्श विद्यालय भित्र दृष्टिविहीन बालिका बलात्कृत, कार्यालय सहयोगी पक्रा भालुवाङ १७ भदौ । दाङ देउखुरीको लालमटिया स्थित आदर्श नमुना माद्यमिक विद्यालय भित्र एक दृष्टिविहीन बालिका बलात्कृत भएकी छिन् । राप्ती गाउँपालिका-२, लालमटियामा रहेको आदर्श नमूना विद्यालयमा अध्ययनरत बर्ष १३…