गढवा गाउँपालिकाका द्वारा बजार अनुगमन, म्याद नाघेको सबै सामान जलाएर नष्ट
गढवा, २१ असोज गढवा गाउँपालिकाले चाडपर्व नजकिदै गर्दा बजारमा हुन सक्ने कालो बजारी रोक्न गढवामा बजार अनुगमन गरेको छ । चार्डपर्वको समयामा कालो बजारी नियन्त्रण गर्न अनुगमन अभियान नै चलाएको छ। सोमबार उपभोक्ता हित संरक्षण समितिका संयोजक तथा गढवा गाउँपालिकाका…

