लघुबित्त कर्मचारी मञ्च पश्चिम दाङद्वारा शिबमन्दिरमा सरसफाई
दाङ, २८ असोज। लघुबित्त कर्मचारी मंच पश्चिम दाङद्रारा शिबमन्दिर मा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । लघुबित्त कर्मचारी मंच पश्चिम दाङले आइतबार घट्स्थापनाको अबसरमा दंगिशरण गा.पा वडा नं. ७ बाँकामा रहेको शिव मन्दिर परिसरमा सरसफाई तथा दशै शुभकामना कार्यक्रम सम्पन्न…