श्रीमानकाे उपचार खर्च जुटाउन गाउँदै र माग्दै दृष्टिबिहीन सपना
गणतन्त्रनेपाल समाचारदाता

घोराही, ६ मंसिर । घोराही–४ गोग्ली निवासी दृष्टि बिहीन सपना खड्काको दैनिकी यतिबेला दुर्घटनामा घाइते श्रीमान्को उपचारका लागि बजारमा गाउँदै र माग्दै बिति रहेको छ । तनहुँ घर भएपनि लामो समयदेखि घोराहीको गोग्लीमा बसोबास गरिरहनु भएकी ३० वर्षिया सपनाको श्रीमान्…

गढवाका किशोरीहरुलाई आत्मरक्षाका लागि सिपि नेपालद्धारा दुई दिने तालिम
आलोक भावुक

गढवा, २५ कात्तिक । क्रियटिङ पोसिबिलिटिज नेपालकले गढवा गाउँपालिकाका किशोरीहरूलाई आत्मरक्षाका लागि दुई दिने तालिमको शनिबार गढवाको गोबरडियामा समापन गरिएको छ। क्रियटिङ पोसिबिलिटिज नेपाल गढवाको आर्थिक सहयोग तथा गढवा तेक्वान्दो टिमको सहजिकरणमा दुई दिने आत्मरक्षा तालिम दिईएको थियो । गढवा…

गढवा उद्योग बाणिज्य संघद्वारा भुकम्प प्रभावित परिवारका लागि एकाउन्न हजार सहयोग
आलोक भावुक

गढवा, २३ कात्तिक । कात्तिक १७ गते जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भुकम्प प्रभावित परिवारहरुलाई सहयोगका गर्न दाङ देउखुरीको गढवा उद्योग बाणिज्य संघले संकलन गरेको एकाउन्न हजार रुपैयाँ बिहिवार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा लाई कार्यकक्षमै भेटेर हस्तान्तरण गरिएको हो। गढवा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID