स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको योगदान अतुलनीय : अध्यक्ष पोख्रेल
गढवा, १९ मंसिर । स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको अतुलनीय योगदान रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ। २०औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेले सो कुरा बताउनुभएको…