गढवाको महदेवा र जेठानगाउँमा निशुल्क क्षयरोग खोजपड्ताल सम्बन्धी १दिने स्क्रिनिङ शिविर
आलोक भावुक

गढवा, १३ माघ । गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा क्षयरोग खोजपड्ताल सम्बन्धी १दिने स्क्रिनिङ कार्यक्रम (शिविर) महदेवा आधारभूत स्वास्थ्य सेवा केन्द्र र जेठानगाउँ स्वास्थ्य चौकीमा शुक्रबार सम्पन्न भएको छ। एकदिने निशुल्क शिविर बाट १ सय ७६ जनाको खकार संकल गरिएको…

गढवामा सिपि नेपालको सहयोगमा निर्माण भएको घर हस्तान्तरण
आलोक भावुक

गढवा, १२ माघ । क्रियटिङ पोसिबिलिटिज नेपालले आफ्नै आर्थिक सहयोगमा निर्माण गरेको घर शुक्रबार घरधनीलाई हस्तान्तरण गरिएको छ। गढवा गाउँपालिका वडा नम्बर ६ कुमालटोलका बल्लु कुमाल चौधरी र उहाँको छोरी सुनिता कुमालको घर क्रियटिङ पोसिबिलिटिज नेपालले निर्माण गरेर आज हस्तान्तरण…

काकाकुल गाउँलेलाई पानी खुवाउने उपाए खोज्दै घोराही बनाऔं अभियान
सविन प्रियासन

घोराही,१० माघ  । घोराही–१२ हापुर यतिबेला भाइरल रोडका कारण चर्चित छ । अहिलेसम्म उक्त रोडमा लाखौले तस्बिर खिचेर सामाजिक सञ्जाल रंगाई सकेका छन् । तर यही भाइरल रोड अन्तगर्त रमना देखि दक्षिणतर्फ पाँच मिनेटको दुरीमा रहेको बसन्तपुर र रमना बसन्तपुर…