९ वर्षीय बालकको उपचारका क्रममा मृत्यु भएपछि दाङको घोराहीस्थित बुद्ध इन्टरनेसनल हस्पिटलमा तोडफोड
गणतन्त्रनेपाल समाचारदाता

दाङ, १ चैत्र । दाङको घोराहीस्थित बुद्ध इन्टरनेसनल हस्पिटलमा उपचारका क्रममा बालकको मृत्युपछि आक्रोशित आफन्त र प्रहरीबीच बिहीबार झडप भएको छ । सडकमा प्रदर्शन गरी घोराही-लमही सडक अवरुद्ध गरिरहेका मृतकका आफन्त र प्रहरीबीच ढुंगा र लाठी हानाहान भएको छ ।…

दाङ तुल्सिपुरबाट काठमाडौंको लागि छुटेको बस गढवा-१ जुरौनीमा दुर्घटना, ३ जना घाइते 
आलोक भावुक

गढवा, २९ फागुन। दाङबाट काठमाडौंको लागि छुटेको ०९७४ नम्बरको ब्लयु स्काइ बस गढवा गाउँपालिका वडा नम्बर १ जुरौनीमा दुर्घटना भएको छ। दाङको तुलसीपुर बाट काठमाडौंको लागि छुटेको बस मंगलवार राती करिब ९:४० बजे दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी…

गढवा गाउंपालिका स्थापना दिवसको अवसरमा खेलकुद प्रतियोगिता सुरु
आलोक भावुक

गढवा, २२ फागुन। दाङ देउखुरीको गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा दोस्रो पालिका स्तरीय खेलकुद प्रतियोगिताको मंगलवार गढवामा सुरु भएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा आतिथ्य तथा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्यमा सुभारम्भ भएकाे…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID