गढवा गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा 
आलोक भावुक

गढवा, १० असार । दाङको गढवा गाउँपालिकालाई आइतबार एक कार्यक्रमका बीच पुर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । खोपको सवै मापदण्ड पुरा गरेपछि गढवा गाउँपालिकालाई पुर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो । गढवा गाउँपालिकाका अध्यक्ष…

सर्पदंश उपचार केन्द्र गढवाबाट निशुल्क एण्टिरेविज भ्याक्सिन सेवा सुरु
आलोक भावुक

गढवा, २ असार। गाउँपालिकाको अथक प्रयास पछी आज देखी दाङ देउखुरी सर्पदंश उपचार केन्द्र गढवाबाट निशुल्क एण्टिरेविज भ्याक्सिन सेवा सुचारु भएको छ। यस भन्दा पहिले एण्टिरेविज भ्याक्सिन नहुँदा गाउ पालिकाबासीहरु चर्को मुल्यमा प्राइभेट स्वास्थ्य संस्थाहरुबाट एण्टिरेविज भ्याक्सिन लगाउदै आएका थिए।…

दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा तातो लहरको चेतावनी
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन मध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मीको सम्भावना रहेको जनाउँदै ती भेगका सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ । विभागले बिहीबार साँझ विशेष बुलेटिन निकालेर दाङ बाँके बर्दिया कैलाली र कञ्चनपुरमा तातो…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID