विश्व स्वास्थ्य दिवसको अवसरमा गढवामा ४४ जनाले गरे रक्तदान
गढवा,२५ चैत्र ।विश्व स्वास्थ्य दिवसको अवसरमा गढवामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा तथा नेपाल रेड्क्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र लमहीको प्राविधिक सहयोगमा आइतबार गढवा गाउँपालिकाको सभाहलमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो। मेरो स्वास्थ्य मेरो…