दाङको राजपुर गाउँपालिकाका वडाअध्यक्ष माथी साधुद्वारा त्रिशूल प्रहार
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ८ जेठ। दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष टंक बहादुर विष्ट माथि मंगलबार एक साधुले त्रिशूल प्रहार गरेका छन् । राजपुर-६ खयर भट्टी निवासी २० वर्षीय साधु विजय नेपालीले वडा कार्यालयमा पुगेर वडा अध्यक्ष विष्टलाई…

किशोरीलाई आँखा झिम्क्याएको निहुँमा प्रहरी जवानको हत्या
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौँ,  जेठ ४ गते साँझ ट्राफिक प्रहरी वृत्त दरबारमार्गमा कार्यरत जवान युवराज घिमिरे मृत भेटिए । तारकेश्वर नगरपालिका–९ स्थित बासुकीटोलमा निर्माणाधीन घरसँगै उनी मृत भेटिएका हुन् । मनमैजु क्षेत्रमा सडक पेटी र निर्माणाधीन घरमा आश्रय लिएर बस्ने ७ जना मिलेर…

गढवामा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न,२ सय ५६ जनाको स्वास्थ्य चेकजाँच
आलोक भावुक

गढवा,२८ बैशाख । गोबरडिहा आयुर्वेद औषधालयको आयोजनामा गढवा गाउँपालिका वडा नम्बर ७ स्थित जनता माध्यमिक विद्यालयमा शुक्रबार आयोजना गरेको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा २ सय ५६ बिमारीलाई उपचार गरिएको छ । शुक्रबार सम्पन्न निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा २ सय ५६…