लुम्बिनीमा संविधान दिवस: नि:शुल्क स्वास्थ्य परिक्षण र रक्तदान
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ३ असोज। लुम्बिनी प्रदेश सरकारले संविधान दिवसकाे अवसरमा रक्तदान र नि:शुल्क स्वास्थ्य परिक्षण शिबिर सम्पन्न गरेकाे छ । स्वास्थ्य मन्त्रालयले राजधानी परिसर क्षेत्रमा नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेकाे हाे । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, भाैतीक पूर्वाधार विकास मन्त्री…

साहित्यकार शर्माको अन्त्येष्टि, नेकपाका संस्थापकद्वारा अन्तिम श्रद्धाञ्जली
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ३ असोज । बरिष्ठ साहित्यकार गिरिराज शर्मालाई नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक सेक्रेटरी नारायणप्रसाद शर्माले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभएको छ। दाङको घोराही उपमहानगरपालिका १८ निवासी ८४ वर्षे साहित्यकार शर्माको हिजो निधन भएको थियो । नेपालको बामपंथी…

बेलदमार मोटरसाइकल दुर्घटनाका घाइते दुबैजनाको मृत्यु
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ३ घोराही–लमही सडकखण्डको बेलदमारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ज्यान जानेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका- नवलपुर बस्ने २२ वर्षीय श्रवण कुमार पुन र मोटरसाइकल पछाडी सवार घोराही उपमहानगरपालिका- ४ बस्ने २१ वर्षीय विनोद केसी रहेको…