गढवा पालिका स्तरिय संस्थागत बिद्यालय समितिको आयोजनामा ३ दिने खेलकुद कार्यक्रम सुरु 
आलोक भावुक

गढवा, १३ मंसिर । गढवा पालिका स्तरिय संस्थागत बिद्यालय समितिको आयोजनामा बिहीबारदेखि गढवामा तिनदिने खेलकुद कार्यक्रम सुरु भएको छ। गढवा गाउँपालिका संस्थागत विद्यालय समितिले मंसिर १३ देखि १५ गते सम्म खेलकुद कार्यक्रम आयोजना गरेको समितिका अध्यक्ष विकाश रजौरेले जानकारी दिनुभयो।…

गढवामा राप्ती प्राविधिक शिक्षालयद्वारा १३६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
आलोक भावुक

गढवा, १३ मंसिर ।राप्ती प्राविधिक शिक्षालय गढवा-३ ले बिहीबार गढवा गाउँपालिका वडा नम्बर ४ गंगाप्रसपुरमा एकदिने निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ। राप्ती प्राविधिक शिक्षालय डिप्लोमा इन फार्मेसी कार्यक्रमको आयोजनामा एकदिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। एकदिने निशुल्क…

गढवा ७ मानपुरमा निशुल्क आँखा शिविर: ४३ मोतिबिन्दुका बिरामी पहिचान
आलोक भावुक

गढवा, १२मंसिर। गढवा गाउँपालिका, नेपाल नेत्रज्योति संघ, राप्ती आँखा स्वास्थ्य कार्यक्रम, तथा लमही आँखा अस्पतालको सहकार्यमा गढवा गाउँपालिका वडा नम्बर ७ मानपुरमा मंगलवार निशुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको छ। निशुल्क आँखा शिविरमा १ सय ७६ जनाको आँखा परीक्षण गरिएको…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID