देउखुरीको राप्ती नदीमा हाम फालेर युवक बेपत्ता, खोजगर्दै प्रहरी
गढवा,२१ असोज । गढवामा एक युवक राप्ती नदीमा हाम फालेर बेपत्ता भएका छन् । ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीका अनुसार सोमबार बिहान करिब ८ बजेतिर राप्ती गाउँपालिका वडा नम्बर ७ अनन्तपुरवा बस्ने ३२ बर्षिय आशाराम चौधरी राप्ती…