गढवा गाउँपालिकाको आर्थिक सहयोगमा करिब ७ हजार विद्यार्थी शिक्षकको मुटु चेकजाँच हुँदै
गढवा,३ जेठ । दाङको गढवा गाउँपालिकाले बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै बाथ मुटुरोग तथा जन्मजात मुटु रोगको स्क्रिनिङ कार्यक्रम अभियानकै रुपमा सुरु गरेको छ। गढवा गाउँपालिकाको आर्थिक सहयोगमा सामुदायिक विद्यालयमा पठनपाठन गर्ने छात्र छात्राहरू तथा शिक्षकहरुको मुटु चेकजाँच कार्यक्रमलाई अभियानको रूपमा…