गढवामा हात्तीपाइले रोगको सर्वेक्षण पुर्व अभिमुखिकरण कार्यक्रम
गढवा, १४ मंसिर । हात्तीपाइले फाइलेरिया रोगको संक्रमण दर पत्ता लगाउनका लागि दाङ देउखुरीको गढवा गाउँपालिकामा सर्वेक्षण कार्य शुरु गर्ने भएको छ । सर्वेक्षण हुने वडाहरुमा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयं सेविका, प्रहरी र पत्रकार सहितलाई अभिमुखिकरण गोष्ठी दिईएको छ। नेपाल…