काठमाडौंमा २१४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडाैं । पछिल्लाे २४ घण्टामा काठमाडौंमा २१४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । देशभर ८१६७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा काठमाडौंमा मात्रै सो संख्यामा संक्रमित पुष्टि भएको हो । यस्तै ललितपुरमा ४४४ र भक्तपुरमा ३४७ जनामा संक्रमण पुष्टि भएको छ…