कोरोना खोप भेरोसेल खरीदका लागि सम्झौता, असार २४ देखि आपूर्ति
सरकारले कोरोना खोप भेरोसेल खरीदका लागि चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले शुक्रबार एक विज्ञप्ति जारी गरी सिनोर्फमसँग खोप खरीदको सम्झौता भएको जानकारी दिएका हुन् । २४ असारबाट खोप आपूर्ति सुरु…