गढवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १५औं वार्षिक साधारण
गढवा, २९ मंसिर। दाङ गढवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १५औं वार्षिक साधारण शनिबार गढवामा सम्पन्न भएको छ। गढवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कृष्ण राज पाण्डेको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा खानेपानी…