परिवार नियोजन संघले नेपालमा पहिलोपटक ‘हर्माेनल क्लिनिक’ सञ्चालनमा ल्याउँदै
गणतन्त्र नेपाल संवाददाता

यौनिक तथा लैंगिकअल्पसंख्यक समुदायका संविधान प्रदत्त हक संरक्षण गर्न ‘हर्माेनल क्लिनिक’ सेवा सञ्चालनमा ल्याइने भएको छ । यौनिक तथा लैंगिक अल्पसंख्यक भन्नाले समलिंगी महिला, समलिंगी पुरुष, द्विलिंगी, पारालिंगी, अन्तर्लिंगी र क्वेयर आदि पर्दछन् । यौन तथा प्रजनन स्वास्थ्य सेवाका क्षेत्रमा…

विदेशबाट नेपाल आएका युवकमा मंकीपक्स भाइरस संक्रमणको आशंका
गणतन्त्र नेपाल संवाददाता

नेपालमा पनि एक युवकलाई मंकीपक्स भाइरसको संक्रमण भएको आशंका गरिएको छ ।  मंकीपक्स भाइरस संक्रमणको आशंकामा एक युवकलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा निगरानीमा राखिएको हो । दुवईबाट आएका ती युवकमा मंकीपक्स भाइरसको संक्रमणसँग मिल्दो लक्षण देखिएपछि निगरानीमा राखिएको टेकु…

१ दिने सामाजिक स्वास्थ्य सचेतना कार्यक्रम सप्पन्न
आलोक भावुक

 खजुरा सन्जिवनी अर्गानिक सेन्टरले आयोजना गरेको १ दिने सामाजिक स्वास्थ्य सचेतना कार्यक्रम खजुरा गाउपालिका वडा नं २ स्थित शितापुर स्वास्थ्य चौकीमा सप्पन्न भएको छ। “स्वास्थ्य, समृध्दि र खुसी हाम्रो संकल्प-रोग बिषादी बिरुध्द OWG बिकल्प” भन्ने मुल नाराका साथ सम्पन्न कार्यक्रममा…