काठमाडौंमा थप दुई बालकमा हैजा
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिए । ती दुवै बालकमा हिजो हैजा पुष्टि भएको…

प्रेमीसँग अस्पताल गएर जाँच गराउँदा गर्भमा ४ बच्चा रहेको थाहा भएपछि …
गणतन्त्र नेपाल समाचारदाता

गर्भसँग जोडिएको समस्या झेलिरहेकी एक महिलाले एकैपल्ट गर्भमा ४ बच्चा पाएकी छन् । अमेरिकाकी ३५ वर्षीया एश्ले नेस ४५ वर्षीय प्रेमी वेलसँग स्वास्थ्य जाँचका लागि अस्पताल पुगेकी थिइन् । अस्पतालमा अल्ट्रासाउन्ड गराउँदा गर्भमा ४ बच्चा हुर्किरहेका थाहा भयो । उनको…

अँगालोले तनाव कम गर्छ, पुरुषभन्दा महिलामा बढी प्रभाव
एजेन्सी

यदि कसैले तपाईंलाई अप्ठ्यारो परिस्थितिमा अँगालो हाल्छ भने पक्कै पनि तनाव कम भएको महसुस हुन्छ । अनुसन्धानकर्ताका अनुसार यो महिलाको सन्दर्भमा बढी हुन्छ । ७६ जनामा ​​गरिएको अनुसन्धानले यो निष्कर्ष निकालिएको छ । अनुसन्धानअनुसार कुनै व्यक्तिलाई महिलाले अँगालो हाल्दा उनमा…