विशेषज्ञ परीक्षामा १४९ चिकित्सक फेल
गणतन्त्र नेपाल समाचारदाता

नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले लिएको चिकित्सक विशेषज्ञहरुको नाम दर्ता परीक्षा (स्पेशल एक्जाम)मा १४९ जना चिकित्सक फेल भएका छन् । काउन्सिलले शनिबार लिएको २३ औं विशेष परीक्षामा ४७४ जना परीक्षार्थीहरु सहभागी भएका थिए । जसमध्ये ३२५ (६८.६) प्रतिशत पास र…

थप ३९१ जनामा सङ्क्रमण पुष्टि, सक्रिय सङ्क्रमित २ हजार नाघ्यो
गणतन्त्र नेपाल समाचारदाता

देशभर थप ३९१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ९८१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३४० तथा एन्टिजेन विधिबाट ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो । यही अवधिमा थप ४६…

एकैदिन थपिए ४५७ कोरोना संक्रमित
गणतन्त्र नेपाल समाचारदाता

पछिल्लो २४ घण्टामा देशभर ४५७ जना कोभिड १९ संक्रमित थपिएका छन् । ४ हजार ६५१ वटा नमूना परीक्षण गर्दा सो संक्रमण पुष्टी भएको हो । आज ४८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७७६…