गढवा ५ बाँकीमा ८६ जनाको आँखा जाँच, १६ जनामा मोतिबिन्दुको पहिचान
गढवा, ९ मंसिर। गढवा गाउँपालिका, नेपाल नेत्रज्योति संघ, राप्ती आँखा स्वास्थ्य कार्यक्रम तथा लमही आँखा अस्पतालको सहकार्यमा गढवा गाउँपालिका वडा नम्बर ५ बाँकीमा आइतबार निशुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको छ। उक्त शिविरमा ८६ जनाको आँखा परीक्षण गरिएको थियो, जसमा…