सुआहारा दोस्रो कार्यक्रमको सिकाई कार्यशाला सम्बन्धी कार्यशाला गोष्ठी गढवामा सम्पन्न
आलोक भावुक

स्थानीय तहमा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत पालिका तहमा सुआहारा दोस्रो कार्यक्रमको सिकाई कार्यशाला आदानप्रदान सम्बन्धी कार्यशाला गोष्ठी विहिवार गढवामा सम्पन्न भएको छ । गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सम्भुराज…

शहरी खानेपानी तथा सरसफाई आयोजनाको लागी गढवामा छलफल
आलोक भावुक

शहरी खानेपानी तथा सरसफाई आयोजनाको लागी गढवामा प्रारम्भिक छलफल गरिएको छ। गढवा खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष लेख बहादुर थापाको अध्यक्षतामा बसेको बैठकले विज्ञ टोली सँग सम्भावित क्षेत्रमा विस्तार गर्नका लागि प्रारम्भिक छलफल गरेको जनाएको छ । केन्द्रीय कार्यालय…

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको १६औ राष्ट्रिय दिवसको अवसरमा कार्यक्रम सम्पन्न 
आलोक भावुक

गढवा-२०भाद्र अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको १६औ राष्ट्रिय दिवसको अवसरमा गढवामा कार्यक्रम सम्पन्न भएको छ। “तिनै तहको सरकार, मानव बेचबिखन विरुद्धको सरोकार” भन्ने मुलनाराका साथ गढवा गाउँपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।  …