पालिका स्तरीय क्रिकेट तथा वडा स्तरीय फुटबल प्रतियोगिता सुरु
आलोक भावुक

 गढवा- १७ असोज गढवा गाउँपालिका स्तरीय क्रिकेट तथा वडा स्तरीय फुटबल प्रतियोगिता गढवा-५ मा सुरु भएको छ। खेलकुद मुल समितिका अध्यक्ष माधव यादवको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर – ५का अध्यक्ष लेखराज थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। असोज…

गढवा गाउँपालिका द्वारा अनाथ पुरुषको उद्दार
आलोक भावुक

गढवा १७ असाेज गढवा गाउँपालिकाको बिशेष पहलमा विहिवार गढवा गाउँपालिका वडा नम्बर – १ को गढवा-कालाकाटे सडक खण्डको जंगलमा नग्न अवस्थामा बाटोमा लडिरहेको एक जना पुरुषको उद्दार गरिएको छ । वडा नम्बर – १ को गढवा-कालाकाटे सडक खण्डको जंगलमा नग्न अवस्थामा…

अन्तर्राष्ट्रिय प्रतियोगिता विजेता खेलाडी म्यादी प्रहरीमा भिड्दै
आलोक भावुक

गत स्थानीय निर्वाचनमा म्यादी प्रहरीका लागि शारीरिक र लिखित परीक्षामा उत्तीर्ण भएका अन्तर्राष्ट्रिय स्तरका खेलाडी मधुवन नगरपालिका-४ का माधवकुमार चौधरी मौखिक परीक्षामा फेल भए । कक्षा १२ पढेका एथलेटिक्सका खेलाडी चौधरी त्यस वेला निराश भएर घर फर्के ।अहिले उनी प्रतिनिधि…