घरमा काम गर्न राखेको ११ वर्षीया नाबालिकामाथि यौन दुर्व्यवहार, आरोपित ॠषि फरार
दाङमा घरमा काम गर्न राखेको बालिकामाथि यौन दुव्यवहार गरेको प्रहरीमा मुद्धा दर्ता भएको छ । ११ वर्षिया नाबालिकामाथि यौन दुव्यवहार गरेको भन्दै घोराही–१३ का ऋषि पोखरेलमाथि मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख विरबहादुर वलीले जानकारी दिनु भएको…