राप्ती नदीमा मृत अवस्थामा भेटिए बडहराका निश्चल यादव
गढवा, २९ कार्तिक गढवा गाउँपालिका वडा नम्बर – १ बडहराका निश्चल यादवलाई मृत अवस्थामा प्रहरीले फेला परेको छ। यादव शनिबार दिउसो १२:१५ बजे कपाल काटेर नुहाउन गएको बेला राप्ती नदीमा डुबेर हराएका थिए। आज चौथौ दिन डुबेको स्थान देखी पश्चिम…

