भारतमा बस दुर्घटना ३ नेपालीसहित ४ जनाको ज्यान गयाे,१७ जना घाइते
काठमाडौं,२५पाैष । भारतको गुजरातबाट लखनउतर्फ आइरहेको एक बस दुर्घटना हुँदा तीन जना नेपालीसहित चार जनाको मृत्यु भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार मृत्यु भएका तीन जना नेपालीहरु कैलाली टीकापुरका हुन् । मृतकहरुको परिचय भने खुल्न बाँकी…