गढवामा किशोरीहरूलाई लक्षित गरी एचपिभी खोप अभियान माघ २२ देखि सञ्चालन हुँदै
आलोक भावुक

गढवा, १५ माघ। दाङको गढवा गाउँपालिकाले किशोरीहरुलाई लक्षित गरी पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ । गढवा गाउँपालिका स्वास्थ्य शाखा कैलाश चन्द्र चौधरीका अनुसार पालिकाभरीमा कक्षा ६ देखी कक्षा १० मा अध्ययनरत किशोरी हरुलाई र विद्यालय बाहिरको हकमा…

सरकारमा जान धोकेबाजलाई विश्वास गर्न मन छैन : प्रचण्ड
सन्तोष कुमार गुप्ता

देउखुरी, १२ माघ। पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, एमालेलाई फेरि विश्वास गर्न नसकिने अवस्थामा आफु पुगेको बताएका छन् । दाङ देउखुरीको राप्ती गाउँपालिका ५, कालापानीमा राप्ती आधारभुत अस्पतालको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उनले पछिल्लो…

गढवा स्वास्थ्य चौकीबाट २४सै घण्टा इमर्जेन्सी सेवा सुरु, लुम्बिनी प्रदेश मुख्यमन्त्रीका आचार्य द्वारा उद्घाटन 
आलोक भावुक

गढवा, ८ माघ । गढवा स्वास्थ्य चौकीबाट आजदेखि २४सै घण्टा इमर्जेन्सी स्वास्थ्य सेवा सुरु भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले २४सै घण्टा इमर्जेन्सी स्वास्थ्य सेवाको आज मंगलवार उद्घाटन गर्नु भएको छ। उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले १५ शैय्याको अस्पताल…