ट्रकको ठक्करबाट देउखुरीमा एकको मृत्यु, ट्रक र चालक प्रहरीको नियन्त्रणमा
देउखुरी, ५ माघ। दाङको देउखुरीमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। राप्ती गाउँपालिका वडा नम्बर ८ का ६८ वर्षीय कृष्ण बहादुर बस्नेतको मृत्यु भएको प्रहरीले बताएको छ। लमही भालुवाङ सडक खण्ड अन्तरगत राप्ती गाउँपालिका ८ पिपरीचोकमा पश्चिमबाट पुर्व…