भूकम्पले बाजुरामा घर भत्कियो, थप विवरण आउन बाँकी
गणतन्त्रनेपाल समाचारदाता

बाजुरा, १० माघ ।  मंगलवार दुउसो आएको ५.९ म्‍याग्निच्यूडको कारण बाजुरामा एक घर भत्किएको छ । बाजुराको बडिमालिका नगरपालिका-७ मा एउटा घर भत्केको डिएसपी सुर्य थापाले जानकारी दिनु भयो । उहाँका अनुसार मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ ।…

एम्बुलेन्सको ठक्करबाट घोराहीमा मोटरसाइकल चालकको मृत्यु
गणतन्त्रनेपाल समाचारदाता

घोराही ९ माघ। दाङको घोराहीमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको घोराही उपमहानगरपालिका १० नारायणपुर निवासी ४५ वर्षीय पूर्ण पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ। प्रहरीका अनुसार दुर्घटनामा परी गम्बिर घाइते भएका…

गढवामा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन
आलोक भावुक

गढवा, ७ माघ । गढवा गाउँपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखाको आयोजनामा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर गढवा – १ बडहरामा सञ्चालन भएको छ। गढवा गाउँपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखाका प्रमुख अन्नतराज रेग्मीको अध्यक्षता तथा गढवा गाउँपालिका वडा…