ब्रह्मा कुमारी ईश्वरीय विश्व बिद्यालय गढवा शाखाको जन्माष्टमी शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न 
आलोक भावुक

ब्रह्मा कुमारी ईश्वरीय विश्व बिद्यालय एवं राजयाेग प्रशिक्षण केन्द्र शाखा गढवालेको जन्माष्टमी शुभकामना आदान प्रदान कार्यक्रम मनाएको छ। दया र करुणालाई जाग्रृत गरी आध्यात्मिक सशक्तिकरण तिर अग्रसर बनौं भन्ने मुलनाराका साथ सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रम आज गढवामा सम्पन्न भएको…

गढवा गाउँपालिकाको गाँउ शिक्षा समितिको पहिलो बैठक गढवामा सम्पन्न
आलोक भावुक

गढवा-३१ श्रावण गढवा गाउँपालिकाको गाँउ शिक्षा समितिको पहिलो बैठक गढवामा सम्पन्न भएको छ। गाँउ शिक्षा समितिका अध्यक्ष तथा गढवा गाउँपालिका प्रमुख यमनरायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न बैठकलेे शैक्षिक सत्र २०७८ को कक्षा ८ र १० को नतिजा विश्लेषण गरी सिकाई…

नयाँ तलबमान कार्यान्वयनमा, मावि प्रथम श्रेणीका शिक्षकको तलब ६८ हजार
गणतन्त्र समाचारदाता

नयाँ आर्थिक वर्षदेखि बढेको तलबमान कार्यान्वयनमा आएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट भाषण मार्फत १५ प्रतिशत तलब बृद्धिको घोषणा गरेका थिए । साउन १ गतेदेखि लागू भएको नयाँ तलबमान अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ ।…