दशैँकाे टीका साइत बिहान ११ बजेर ५१ मिनेटमा
गणतन्त्रनेपाल समाचारदाता

यस वर्ष विजया दशमीको साइत असोज १९ गते बुधबार बिहान ११:५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०:३४ बजे देवी विसर्जन गरी ११ : ५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका…

विविध कार्यक्रम गरी गढवामा बाल दिवस मनाईयो
आलोक भावुक

५८औ राष्ट्रिय बाल दिवसको अवसरमा गढवा गाउँपालिकाको महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा विज्ञान प्रविधि सामाग्री प्रदर्शन प्रतियोगिता गढवामा सम्पन्न भएको छ । “बालमैत्री समाजको आधार :जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने मुलनाराका साथ ५८औं राष्ट्रिय बाल दिवस गढवामा मनाईएको छ।…

आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
गणतन्त्रनेपाल समाचारदाता

आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको यसवर्षको नारा बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने रहेको छ । नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ । सन् १९९०,…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID