गढवामा ११औं अन्तर्राष्ट्रिय बालिका दिवसका्े अवसरमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
गढवा २५, असोज ११ औं अन्तर्राष्ट्रिय बालिका दिवस अवसरपारी बक्तृत्वकला प्रतियोगिता कार्यक्रम मंगलबार गढवामा सम्पन्न भएको छ। बिध्यार्थी नेहा चौधरीको अध्यक्षतामा सम्पन्न बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो। अब हाम्रो पालोः हाम्रो अधिकार, हाम्रो भबिष्य भन्ने नाराका साथ क्रियटिङ पोसिबिलिटिज नेपालले…