गढवामा लैङ्गिक हिंसा बिरुद्धको सचेतना कार्यक्रम
गढवा, १९ मङ्सिर गढवामा लैङ्गिक हिंसा बिरुद्धको सचेतना कार्यक्रम आईतवार सम्पन्न भएको छ। गढवा गाउँपालिकाको मुख्य आयोजना तथा देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवा सहित गढवामा क्रियाशील अन्य १९ वटा संघ संस्थाहरुको समन्वय तथा सहकार्यमा गढवाको वडा नम्बर ७…