सर्पदंश उपचार केन्द्र गढवाको बैठक सम्पन्न,विद्यालय र वडाहरुमा जनचेतनामुलक कार्यक्रम गर्ने निर्णय
आलोक भावुक

गढवा, १६ माघ। सर्पदंश उपचार केन्द्र गढवाको बैठक आइतबार गढवामा सम्पन्न भएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा बसेको बैठकले सर्पदंश उपचार केन्द्र गढवामा कार्यरत नेपाली सेना रणसिंहदल गण अन्तर्गतका प्राविधिक स्वास्थ्य कर्मचारीहरुलाई सम्मान गरेको । साथै सम्पन्न…

गढवामा सामुदायिक मेलमिलापकर्ताहरुका लागि पुनरताजगि कार्यक्रम
आलोक भावुक

गढवा, १४ माघ। गढवा गाउँपालिका न्यायिक समितिको आयोजनामा सामुदायिक मेलमिलापकर्ताहरुका लागि पुनरताजगि कार्यक्रम आइतबार गढवा २ पुतलीबजारमा सम्पन्न भएको छ । मेलमिलापका माध्यमबाट न्यायिक प्रक्रियालाई सहज र प्रभावकारी बनाउन गढवा गाउँपालिका न्यायिक समितिको आयोजना सम्पन्न भएको हो। न्यायिक समिति संयोजक…

शिक्षामा गुणस्तर सुधारका लागि अतिरीक्त कक्षा सञ्चान गर्दै गढवाका सामुदायिक विद्यालय
आलोक भावुक

गढवा, १२ माघ । शिक्षामा गुणस्तर सुधारका लागि गढवामा अतिरीक्त कक्षा सञ्चान सुरु भएको छ। गढवा गाउँपालिका वार्ड नम्बर ६ बालाखुटीमा रहेको श्री बालकल्याण आधारभूत विद्यालय बालाखुटीले शुक्रबारदेखी अतिरीक्त कक्षा सञ्चान सुरु गरेको छ । अतिरिक्त कक्षा सञ्चालन कार्यक्रमको समुद्घाटन…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID