गढवाको खज्रौटामा तिन दिने हेफर आधारशिला तालिम, आत्मनिर्भर बनाउन जोड 
आलोक भावुक

गढवा, ७ मंसिर । गढवा गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको आयोजनामा विहिवार गढवा ५ खज्रौटामा तिन दिने हेफर आधारशिला तालिम सम्पन्न भएको छ। खज्रौटा उद्यमी महिला समूह खज्रौटाका रेबा यादवको अध्यक्षता तथा गढवा…

महिला सशक्तिकरण र आत्मनिर्भर भिटा परियोजनाकाको पहिलो उद्देश्य :अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा, ६ मंसिर । महिला सशक्तिकरण र आत्मनिर्भर भिटा परियोजनाकाको पहिलो उद्देश्य रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ। बुधबार गढवा गाउँपालिका वडा नम्बर – ७ चन्दनपुरमा एक कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले सो कुरा बताउनुभएको हो। महिला…

जनता माध्यमिक विद्यालय गढवाको ६३औं वार्षिकोत्सव समारोह
आलोक भावुक

गढवा, ५ मङ्सिर । जनता माध्यमिक विद्यालय गढवाको ६३औं वार्षिकोत्सव समारोह मंगलवार गढवामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पुर्व शहरी बिकाश मन्त्री तथा कार्यक्रमकि प्रमुख अतिथि मेटमणी चौधरीले  विध्यार्थी अभिभावक र शिक्षकले जिम्मेवारी पुरा गर्न सके मात्र गुणस्तरीय…